काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एक पटक प्रधानमन्त्री पद काँग्रेसलाई छाड्छु भन्नुको अर्थ नभएको बताएका छन् ।
काठमाडौँमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पद छाड्छु भनेर प्रधानमन्त्रीले काँग्रेसलाई सम्झाइराख्नु नपर्ने बताए । अहिले दलहरू सत्ता राजनीतिमा केन्द्रित रहेको भन्दै नेताहरूले डर र लोभबाट मुक्त हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड