काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्थलगत अनुगमनका लागि हैजा प्रभावित क्षेत्र वीरगन्ज जाने भएका छन् ।
समुदाय स्तरमै हैजा फैलिएपछि उनी दिउँसो २ बजे वीरगन्ज जान लागेका हुन् । यसअघि खानेपानी मन्त्री हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका थिए । स्वास्थ्य सेवा विभागको टोली सहित मन्त्री यादव वीरगन्ज पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती
स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ्य
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन