काठमाडौं । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उखु किसानलाई अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा रकम जाने
दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान
उखु किसानद्वारा अनुदान माग
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर
झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’