एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताएकी छन्। महासचिव इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहनुभएको संयुक्त राष्ट्रसंघका सह–प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गाजामा प्यालेस्टिनीहरूले भयानक मानवीय विपत्ति भोगिरहेका छन् । जबरजस्ती विस्थापन, हत्याले ठूलो विनाश निम्त्याउने बताइन् ।
महासचिवले स्थायी युद्धविराम, गाजामा निर्बाध मानवीय पहुँच र सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाइको लागि अह्वान गरिन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ साउन २०८२, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ
गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसंघका प्रमुखको आग्रह