काठमाडौँ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देशमा संघीयतालाई कमजोर बनाउने खेल भइरहेको दाबी गरेका छन् ।
बारा सदरमुकाम कलैयामा आज आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उहाँले देशमा संघीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाए ।
“सङ्घीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन । सङ्घ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ”, अध्यक्ष राउतले भने,“संघीयताका लागि सरकार र देशका ठूला पार्टीहरूकै राम्रो भूमिका खेल्न सकेनन् ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०८२, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो केन्द्रीय समिति बैठक