चितवन । चितवनमा सेफ्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ।
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
भरतपुर अस्पतालमै कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मंगलबार सेफ्टिक ट्यांकीमा खसेर मृत्यु भएको हो।
खेल्ने क्रममा बालिका सेफ्टीक ट्याङ्कीमा खसेकी थिइन्। उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएको थियो।
उनपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ साउन २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी
थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी