काठमाडौँ । नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् ।
उजुरीमा महासंघ दर्ताविना नै सञ्चालन भइरहेको भनिएको छ । दर्ता विना संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको आरोप उजुरीकर्ताले लगाएका छन् ।
महासंघको गतिविधि रोकेर आवश्यक अनुसन्धान गर्न निवेदककर्ताले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ असार २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्री पुनलाई शिक्षक महासंघको ध्यानाकर्षण
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघकाे धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम