लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा

सफल खबर संवाददाता

शुक्रबार, २० असार २०८२, १९ : ४८
लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा

काठमाडौँ । गाडी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ ।

यातायात विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको जानकारी गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस