काठमाडौं । प्रधानमन्त्री केपी ओलीले महाकाली सन्धि सही रहेको दाबी गर्दै सरकार कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । एमालेका अध्यक्षसमेत रहेका ओलीले मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै महाकाली सन्धि निकट भविष्यमै कार्यान्वयनमा ल्याइने बताए ।
उनले भने, ‘महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ, सबै यसको पक्षमा छन् । सम्भव भएसम्म निकट भविष्यमै सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर कार्यान्वयन गर्छौँ ।’
अध्यक्ष ओलीले कुनै खोलानाला नबेचेको भन्दै एमालेले देशको सार्वभौमिकतालाई तलमाथि हुन नदिने बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली