एसईईको नतिजा: १२६ जना परीक्षार्थीको परीक्षा रद्द

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, २० : १६
एसईईको नतिजा: १२६ जना परीक्षार्थीको परीक्षा रद्द

काठमाडौँ । यस वर्षको एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको बताए । 

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस