निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे सहमति जुट्यो

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, १५ : १९
निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे सहमति जुट्यो

काठमाडौँ । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो ।

सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको स्रोतले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस