च्यासलमा एमाले सचिवालय बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १५ : ४६
च्यासलमा एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ । दिउँसो १ बजेका लागि तय भएको बैठक समय परिवर्तन गरी ३ बजेलाई सारिएको थियो ।  बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको विधान महाधिवेशन आगामी भदौ २०– २२ मा हुँदैछ । त्यसबाहेक समसामयिक विषयमा समेत छलफल हुने एमाले नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस