काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् । दीपेन्द्रको राजीनामा स्विकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।
उनको राजीनामा स्वीकृत भएको केन्द्रीय प्रहरीका सहप्रवक्ता एसएसपी रमेश थापाले पुष्टि गरे । चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टिटन्टीतर्फ विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष प्रभाव पाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२०आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान
आईटीएल टी-२० खेल्न दुबई लागे दीपेन्द्र
दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा
रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने