काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा सहभागी हुने भएका छन् ।
प्रचण्डको सचिवालयले उनी समितिको बैठकमा जाने जनाएको छ । आज बस्ने समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री रमेश लेखक समेत सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ११ : ४१
लेखकबाट थप