काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
यो नियमित बैठक भएकोले विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल र निर्णय हुने बताइएको छ ।
प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार केही महत्त्वपूर्ण विषयमा समिति गठन हुन सक्ने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू