काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ २४ पैसा र बिक्री दर १३८ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ २९ पैसा र बिक्रीदर १५९ रुपियाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८५ रुपियाँ ९३ पैसा र बिक्रीदर १८६ रुपियाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ०९ पैसा र बिक्रीदर १६९ रुपियाँ ८२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १७ पैसा र बिक्रीदर ८९ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ६६ पैसा र बिक्रीदर १०१ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ३७ पैसा र बिक्रीदर १०७ रुपियाँ ८४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २५ पैसा र बिक्रीदर १९ रुपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५१ पैसा र बिक्रीदर ३२ रुपियाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३० पैसा र बिक्रीदर १४ रुपियाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३५ पैसा र बिक्रीदर २१ रुपियाँ ४५ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर