काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समसामयिक विषय र पार्टीले घोषणा गरेका अभियानबारे छलफल भइरहेको छ ।
पार्टीले आज स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित आजबाट देशव्यापी अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था