काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ ।
तेस्रो स्थापना दिवसको उपलक्ष्यमा भोलि बिहान ७ बजे केन्द्रीय समितिको बैठक पार्टी कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले बताए ।
बैठक लगत्तै बिहान ९ बजे पार्टीले बृहत् भेला माइतीघरमा गर्ने उनले बताए ।
‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनको लागि हामी सडक र सदनमा सँगै उत्रिन लागेका छौँ’, उनले बताए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै सदन पनि निरन्तर अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी