मोरङ । मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । आज बिहान सुन्दरहरैँचा ७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बुको मृत्यु भएको हो ।
माछालाई करेन्ट लगाएर मार्ने क्रममा उनीहरुको एकैठाउँमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या