काठमाडौँ । मधेश प्रदेश सरकारले कबिर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । कबिर दास जयन्ती यसवर्ष जेष्ठ २८ गते बुधवार परेको छ। सोदिन सार्वजनिक बिदा दिएको सूचना गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ।
मन्त्रालयका गणेश नायक उपसचिवले जारी गर्दै २०८२ सालमा दिइने थप बिदामा कबिर दास जयन्ती पनि परेको र सो अवसरमा जेष्ठ २८ गते बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ