व्यवसायीले आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०८२, ११ : ०८
व्यवसायीले आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात

काठमाडौं । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले आन्दोलन फिर्ता गरेसँगै आज सार्वजनिक यातायात चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले केन्द्र सरकारको आदेशलाई मान्दै नियमावली स्थगन गर्ने निर्णय गरेपछि उनीहरूले आन्दोलन फिर्ता लिएका हुन ।

अहिले सडकमा चहलपहल देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस