काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३१ पैसा र बिक्रीदर १३७ रुपियाँ ९१ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ २८ पैसा र बिक्रीदर १५५ रुपियाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ २५ पैसा र बिक्रीदर १८५ रुपियाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ १६ पैसा र बिक्रीदर १६६ रुपियाँ ८९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २६ पैसा र बिक्रीदर ८८ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ०५ पैसा र बिक्रीदर ९९ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर