कान्स फिल्म फेस्टिभलमा यस्ती देखिइन् ऐश्वर्या

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०८२, १३ : ०९
कान्स फिल्म फेस्टिभलमा यस्ती देखिइन् ऐश्वर्या

काठमाडौं । ७८ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सहभागी भएकी छन्। 

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उनको लुक्स हेर्न फ्यान पर्खाइमा रहन्छन्। पछिल्लो केही वर्षदेखि ऐश्वर्या राय उनको फेसनलाई लिएर ट्रोल भइरहेकी छन्। तर ७८ औं कान्स फिल्म फेस्टिभलमा उनले तारिफ पाइरहेकी छन्।

यस पटक उनले भारतीय संस्कृतिलाई इन्टरनेशनल मञ्चमा प्रस्तुत गरेकी छन्। जसमा उनले मनीष मल्होत्राले डिजाइन गरेको सारी लगाएकी थिइन्।ऐश्वर्या कान्स फिल्म फेस्टिभलमा सहभागी हुन थालेको २२ वर्ष भइसक्यो।

 

प्रतिक्रिया दिनुहोस