काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । आइतबार सानेपास्थित एक अपार्टमेन्टमा पार्टीका प्रभावशाली पूर्व पदाधिकारीहरू छलफलमा जुटेका हुन् । छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशशरण महत रडा. शंशाक कोइराला सहभागी थिए ।
उनीहरूले पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी