डोटी । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोटीमा रहेका छन् ।
शुक्रबार डडेलधुराबाट यो अभियान शुभारम्भ गरेर प्रचण्डसहितको केन्द्रीय टोली डोटी पुगेको हो ।
प्रचण्डसहितको टोलीले आज बिहान दिपायलमा मर्निङ वाक गरेको छ । सो क्रममा उनीहरूसँग जिल्लाका नेता कार्यकर्ता पनि सहभागी थिए ।
मर्निङवाककै क्रममा सहिद स्मृति आवासीय विद्यालय राजपुरका विद्यार्थी थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार