काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पर्यटन विभागका निर्देशक हिमाल गौतमले विभागबाट कांग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति प्राप्त गरेको जानकारी दिए ।
महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् । अहिले आरोहीहरू धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन्। बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, १६ : २२
लेखकबाट थप