पोखरा । मरेको खसी काटेर बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । पोखरा १६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । दुवै जनालाई कालो बजारी तथा सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ