काठमाडौँ । दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्।
बंगलाचुली गाउँपालिका-७ का ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या आरोपमा ५० वर्षीया संगीता सुनारी मगर पक्राउ परेकी हुन्। इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो ।
संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । उनलाई हाल पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ