काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाली कांग्रेसले ह्विप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गरेका हुन् ।
आज संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुँदैछ । आजको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले यसअघि नै ह्विप जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु