काठमाडौँ । मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ । मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामनवमीमा सार्वजनिक बिदा
चितवनको राप्ती नगरपालिकामा पनि चार दिन गर्मी बिदा