काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको नीति तथा कार्यक्रममा भूमिको समुचित उपयोग गर्ने व्यवस्थासहितको विधेयक यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ।
साथै भू-उपयोग योजना कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले केही समयअघि एकै पटक ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश भने ६० दिनसम्म संसदमा अघि नबढेपछि स्वतः निष्क्रिय भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने