थाइल्यान्ड । थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । फेत्चाबुरी प्रान्तको रिसोर्ट सहर हुआ हिनको किनारमा शुक्रबार प्रहरी विमान दुर्घटना भएको हो । थाइल्यान्डको राष्ट्रिय प्रहरीले विमान उडान भरेको केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको बताएको छ ।
प्रहरीले प्यारासुट प्रशिक्षणका लागि परीक्षण उडान गरिरहेका बेला विमान दुर्घटना भएको बताएको छ । सिह्न्वा

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ बैशाख २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु