गोरखा । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा गएका छन् । उनलाई गोरखा नगरपालिका-१२, कुन्दुटारस्थित १० किलोमा कार्यकर्ता र समर्थकले स्वागत गरे ।
प्रचण्डद्ये सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरेको साथै सहिद भिष्म कुमालको घरमा खाना खाएको सचिवालयले जनाएको छ । विनाशकारी भूकम्पको १० वर्ष पुगेको दिन भोलि भूकम्प स्मृति कार्यक्रममा उनी बारपाक जाने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’