काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाएका हुन्। आजको बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि