काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा चियापान कार्यक्रम राखेका छन् । बुधबार बिहान ८ देखि साढे १० बजेसम्म देउवाले नगरपालिकाका मेयर र उपमेयरको लागि चियापान कार्यक्रम राखेका हुन् ।
चियापानमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।
‘मेयर उपमेयर काठमाडौंमा आउनु भएकोले उहाँसँग छलफल र संवादसँगै चियापानको कार्यक्रम पनि राखिएको हो,’ देउवाको सचिवालयले भन्यो, ‘चियापानमा सरकारमा सहभागी भएका कांग्रेसका मन्त्री र केही नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
चियापानमा कांग्रेस नेता डा. शेखर कोइराला पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी