काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् । आइतबारदेखि लागु हुनेगरी उनले राजीनामा बुझाएका हुन् ।
सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् । ढुंगानाले आफूले राजीनामा दिएको पुष्टि गरे । ‘राजीनामा दिएको २र३ भयो,’ उनले भने । ढुंगानालाई आगामी गभर्नरका लागि दाबेदार मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकले गर्यो मार्च महिनामा ७ कार्यक्रम
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
नबिल बैंक आठौंपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक