काठमाडौँ । पद्मकन्या क्याम्पस बागबजारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा प्यानलै जितेका नेविसंघका बागीले विजय जुलुस निकालेका छन् । चैत ७ गते भएको स्ववियु चुनावमा पद्मकन्यामा नेपाल विद्यार्थी संघ (नेविसंघ) को बागी उम्मेदवारको प्यानलै विजयी भएको थियो ।
जितको खुसीमा उनीहरूले सोमबार विजय जुलुस निकालेका हुन् । विजय जुलुस क्याम्पस परिसरबाट सुरु भइ रत्नपार्क, त्रिचन्द्र कलेज, कमलादी, पुतलीसडक हुँदै पुनः पद्मकन्यामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
चुनाव नलड्ने पुराना नेताको स्वघोषणा
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव