बर्दिया। बर्दियामा सिंचाई पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बाँसगढी नगरपालिका-८ भैसासुर बस्ने दिनेश खड्काकी छोरी १२ वर्षीया दियाको सोही नगरपालिका-८ बेलौरीस्थित दमौली सिँचाइ पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु