काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले होली पर्व मनाएको छ। बिहीबार पार्टी कार्यालय बनस्थलीमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ रास्वपाले होली पर्व मनाएको हो। सो क्रममा उनीहरूले एक आपसमा रंग दलेर शुभकामना आदान प्रदान गरेका थिए।
रास्वपा नेताहरूले आम सर्वसाधारणलाई होलीको शुभकामना दिएका थिए। उनीहरूले आफ्ना सभापतिमाथि पनि कानुनी हतियार प्रयोग गरेर अन्याय भएको जनाएका थिए।
सभापतिमाथिको अन्याय छिटै अन्त्य हुने र न्याय प्राप्त हुने उनीहरूको भनाइ। रास्वपाले सवै वडामा पनि होली पर्व मनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका उम्मेदवारका प्रस्तावक–समर्थकका लागि ५ बुँदे मापदण्ड
रास्वपा महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा
रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने