काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ । स्थायी कमिटीको बैठक सकिएपछि एक/एक दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक राखिएको छ ।
पोलिटब्युरो बैठक ७ गते पार्टी कार्यालयमै बोलाइएको छ । केन्द्रीय कमिटी बैठक भने ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने महासचिव घनश्याम भूसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
एमाले केन्द्रीय कमिटी बैठक सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा
नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित