कैलाली। प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-३ स्थित ट्राफिक चोकमा हिजो (मंगलबार) राति प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराका अनुसार पक्राउ पर्नेमा धनगढी-१४ का ३६ वर्षीय टेक टमाटा रहेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिडेका उनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि नै चक्कु प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ