काठमाडौं। नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिका कारण निष्काशनमा पर्ने नेपालीको उद्धारका लागि एक सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद महेश बस्नेतले निष्काशनमा पर्ने नेपालीको उद्धारमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘ट्रम्प प्रशासनको आप्रवासन नीतिका कारण आप्रवासी निष्काशन गर्ने काम भएको छ । त्यसको चपेटामा १५ सय देखि ३ हजार नेपाली नागरिक परेको कुरा आएको छ । उनीहरूको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण गराउँछु’ सांसद बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल