काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अध्यादेश ल्याएर सरकारले अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्र उत्साहित भएको बताएका छन्।
निजी क्षेत्रसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा छलफल गरेकोपछि निजी क्षेत्र उत्साहित भएको पाइएको बताएका हुन्।
‘अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित हुनुहुन्छ’, उनले भनेका छन्, ‘हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के९कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौँ।’
उनले अब सुधारको रफ्तार बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा