काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका नेता दण्डपाणि न्यौपानेको घरमा पुगेका छन् ।
चितवनको माडीकोस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन पुगेका ‘प्रचण्ड’ले न्यौपानेको परिवारसँग भेट गरेका हुन् ।
न्यौपाने ०५६ जेठ ७ देखि बेपत्ता छन् । बेपत्ता भएको समयमा पार्टीको केन्द्रीय सदस्य रहेका न्यौपाने माओवादीले जनयुद्ध सुरु गर्दाको १९ सदस्यीय कमिटीमा पनि थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’