काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २२ वर्षीय सुधीर कुमार कोइरी छन् ।
आरोपीलाई सर्लाहीको बलरा नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले बताए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ ।
२०८० वैशाख १० देखी फरार उनलाई थप अनुसन्धान र कारबाहीका लागी रौतहटमा पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ