काठमाडौं। कञ्चनपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका- ७ कस्रौलका ४९ वर्षीय खडकबहादुर खड्का छन् ।
उनलाई शुक्लाफाँटा नगरपालिका- ८ स्थित सुन्देवी महिला सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ