काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ९ जना स्वास्थ्यकर्मीहरू कार्यालय समयमा अनुपस्थित भेटिएपछि तीन दिने स्पष्टीकरण सोधिएको छ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसी नेतृत्वको टिमले प्राथमिक स्वास्थ्य केन्द्रमा छड्के निरीक्षण गर्दा सबै स्वास्थ्यकर्मी अनुपस्थित भेटिएका थिए।
सूचीअनुसार, अनुपस्थित हुनेहरूमा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरू रहेका छन्।

 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने