काठमाडौं। लमजुङमा होटलको कोठाभित्र एक जना मृत फेला परेका छन् । मर्स्याङ्दी गाउँपालिका- ३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका- २ बस्ने ४६ वर्षीय कृष्णबहादुर बस्नेत शुक्रबार मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनी बेसीशहर नगरपालिका- ७ मनाङचौतरास्थित एक होटलको कोठा नम्बर १०५ मा मृत भेटिएका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला