काठमाडौं। प्रहरीले काभ्रेको साँगाबाट पाँच सय ८५ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ गाडी चेकजाँचका क्रममा काभ्रे रोशी गाउँपालिकाका बसन्त लामा र रामेछाप मन्थलीका अमृत श्रेष्ठलाई उक्त परिमाणको सुनसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बागमती बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिटमुनि प्लाष्टिकको झोलामा लुकाईछिपाई राखेको सुन फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ