काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दैछ । कर्णालीका शिखर धवल र देव खनालले ब्याटिङ गरिरहेका छन् ।
सुरुका दुई/दुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए । दुवै टोली आज लगातार दोस्रो जितका लागि खेलिरहेका छन् ।आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा